राजनीतिका १४ वर्ष कति छालपूर्ण हुन्छन् भन्ने तथ्य माओवादी पार्टीको इतिहास हेरे पुग्छ । ‘मत्यु या मुक्ति’को शपथ खाएर जनयुद्धको उद्घोष गरेका माओवादीका ‘जोदाहा टिम’ अहिले चार तिर छरिएको छ । १० वर्षे भीषण संर्घष गरेर शान्तिपूर्ण राजनीतिमा आएको १४ वर्षमै आन्दोलनको मुख्य पहलकर्ता पुष्पकमल दाहाल (प्रचण्ड), डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण) र रामबहादुर … Continue reading ‘छिन्नभिन्न’ माओवादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed