शिक्षा मन्त्रालयले भन्यो, कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाएर पठनपाठन गराऔँ
जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह
मेरोन्यूज
२०७७ चैत १२ गते २१:१०

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप सतर्कता अपनाएर शिक्षा संस्थाका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, व्यक्तिगत सरसफाई तथा संक्रमणको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो ।

सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया