ओलीलाई घनश्याम भुषालको ११ पनाकाे जवाफ
तपाई कंगारु अदालतको अभ्यासमा हुनुहुन्छ, पार्टी नेतृत्व गर्न असफल भईसक्नुभयो (पूर्णपाठसहित)

काठमाडौं । एमाले नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीले कँगारु अदालतको अभ्यास पार्टीमा गर्न खोजेको टिप्प्णी गरेका छन् । चैत ७ गतेको एमाले केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल, घनश्याम भुषाल, भीम रावल र सुरेन्द्र पाण्डेसाग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि नेता नेपाल र रावलले स्पष्टिकारणको साटो उल्टै प्रतिप्रश्न सोधेपछि दुवै नेतालाई सोमबार ६ महिनाको लागि निलम्वन गर्ने निर्णय गरेको थियो । भुषालले भने आज जवाफ फर्काएका हुन् । जवाफमा भुषालले पार्टी अध्यक्षले सैदान्तिक रुपमा पार्टीको नेतृत्व गर्न असफल भएकोले पार्टीभित्र समस्या आएको वताएका छन् ।
उनले ओली हिडिरहेको बाटो रहस्यमय भएको भन्द्यै कसको बलमा कसका लागि एमाले विभाजन गर्न खोज्दै हुन्ह्न्छ भनेर प्रश्न पनि सोधेका छन् । भुषालले ओलीले मागेको तथाकथित स्पष्टिकरणसहितको लिखित जवाफ लाई कंगारु अदालतको प्रक्रियासँग तुलना गरेका हुन् ।
होर्नुहोस् स्पष्टिकरण पत्रको पूर्ण विवरण
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया