बुधबार, फागुन ६, २०८२

यस्ताे बन्याे माधव समूहकाे गण्डकी प्रदेशमा समानान्तर कमिटी (सूचीसहित)

मेरोन्यूज २०७७ चैत १९ गते २१:३४

काठमाडाैं । नेकपा (एमाले) काे विवाद चर्कदै जाँदा नेता माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेकाे छ । माधव नेपाल र सुरेन्द्र पाण्डेलगायतकाे उपस्थितिमा बिहीबार पाेखरामा गण्डकीका अगुवा कार्यकर्ताकाे भेला गरिएकाे थियाे ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसलगत्तै साँझ साे समूहले समानान्तर कमिटी गठन गरेकाे हाे । मुनाङ र मुस्ताङकाे जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव ताेकिएकाे छैन । माधव समूहले बनाएकाे समानान्तर कमिटी यसप्रकार छ ।

क्र.सजिल्लाइन्चार्जअध्यक्षसचिव
१.कास्कीधनबहादुर आचार्यहाेमबहादुर नेपाली
२.स्याङ्जाचुणामणि जंगलीरामचन्द्र भट्टराईभूपराज अधिकारी
३.म्याग्दीश्रीमाया थकालीबालकृष्ण सुवेदी
४.पर्वतमाेती पाैडेलभक्त कुँवरपदमपाणि शर्मा
५.तनहुँप्रतापलाल श्रेष्ठशंकरनारायण श्रेष्ठश्रीराम कार्की
६.गाेरखाचुणामणि जंगलीयादव बस्नेत सानुमाया बस्नेत
७.नवलपुरकृष्ण पाैडेलधनञ्जय शर्माहिरा विश्वकर्मा
८.लमजुङप्रतापलाल श्रेष्ठरामबाबु अधिकारीहिरा विश्वकर्मा
९.बागलुङइन्द्रलाल सापकाेटालालबहादुर थापा
१०.मुस्ताङ
११.मुनाङ

प्रतिक्रिया