२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
मेरोन्यूज
२०७७ चैत २७ गते १५:३३

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको जानकारी दिए ।
डा. गौतमका अनुसार पछिल्लो समय देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर बढ्दै गएकाले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत भिडभाड हुने स्थलहरु बन्द गर्नुपर्ने अवस्था आउनसक्ने छ ।
भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने पनि मन्त्रालयले जनाएको छ
सम्बन्धित
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया