अमेरिकी र्यपर तथा अभिनेता अर्ल सिमन्सको निधन
मेरोन्यूज
२०७७ चैत २८ गते १६:४०

काठमाडौं । अमेरिकी र्यपर तथा अभिनेता अर्ल सिमन्सको निधन भएको छ । उनको मृत्युहृदयघातका कारण भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे । अन्तराष्ट्रिय मिडियाका नुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए ।
गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो । उनले ‘रफ राइडर्स एन्थम’, ‘गेट एट मी डग’ र ‘स्टप बिइङ ग्रीडी’ जस्ता लोकप्रिय गीत दिए । विगत दुई वर्षदेखि डीएमएक्स मादक पदार्थको सेवनको समस्यामा जुधिरहेका थिए ।
सन् २०१९ मा यो समस्याबाट मुक्ति पाउनका लागि एक मदिरा सेवन मुक्त केन्द्रमा गएका थिए । जसकारण उनले कैयौं शो रद्द गर्नुपरेको थियो ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया