स्वास्थ्य मन्त्रालयले भन्यो १४ जिल्लामा भोलिदेखि स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउँछ
मेरोन्यूज
२०७८ वैशाख २ गते १७:४९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल शुक्रबारदेखि नै बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल शुक्रबारदेखि नै बन्द नगरे लकडाउन गर्नु अवस्था आउने चेतावनी दिए ।
मन्त्रालयले बिहिबार काठमाडौं, ललितपुर लगायत अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया