थप १ हजार ९६ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख ५ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजाार ८४ वटा नमूनाको पीसीआर परीक्षण गर्दा १०१५ मा संक्रमण पुष्टि भएको हो ।६९९ जनाको एन्टिजेन परीक्षणमा ८१ मा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ गरी उपत्यकाभर जम्मा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया