राप्रपाको महाधिवेशन सार्ने तयारी
मेरोन्यूज
२०७८ वैशाख ६ गते ११:०७

काठमाडौं । पूराना पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालयको वैठक बोलाएको छ ।
दिउँसो २ बजे राप्रपाको बैठक वस्ने छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार, बैठकमा पार्टीको निर्धारित महाधिवशेनका विषयमा छलफल हुने छ । महाधिवेशन २५– देखि २८ वैशाख सम्म तोकिएको छ ।
तर महाधिवशेन आउन २० दिन वाकी छँदा सम्म सक्रिय सदस्यता अझै राप्रपाले टुग्याउन सकेको छैन । सदस्यता नटुग्गिएकोले राप्रपाले स्थानिय तहका अधिवेशनहरु पनि गर्न सकेको छैन ।
सदस्यता र स्थानिय तहका अधिवेशन नटुग्गिएकोले निर्धारित मितिमै पार्टीको महाधिवशेन गर्न राप्रपाभित्र जटिलता देखिन थालेको छ । सोही कारण आज बस्ने बैठकमा महाधिवशेनको मिति सार्ने बारेमा छलफल हुने वताईएको छ ।
सम्बन्धित
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया