सरकारी कार्यालयको भिडभाड (फोटोफिचर)

काठमाडौं । सरकारले २५ जना भन्दाबढी भेला हुन नपाउने निर्णय गरे पनि सरकारी कार्यालयमा भिडभाड हुने गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

तर सरकारी कार्यालयमा नै त्यसको उल्लघंन भइरहेको छ । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भिड देखिने गरेको छ । सेवाग्रहीको सबैभन्दा बढी भिड परराष्ट्र मन्त्रीलय अन्नगतका कार्यालयमा देखिएको छ ।







सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया