गण्डकी प्रदेश सभा बैठक शुरु, अविश्वास प्रस्तावमाथी दलगत धारणाराख्ने क्रम जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध परेको अविश्वास प्रस्तावमाथी गण्डकी प्रदेश सभामा छलफल शुरु भएको छ । काग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङका विरुद्द अविश्वास प्रस्ताव पेश गरेका थिए ।
अविश्वास प्रस्ताव आउने देखेपछि मुख्यमन्त्री गुरुङले संसदको अधिवेशन अन्त्य गरेका थिए । तर सांसदहरुले विशेष अधिवेशन वोलाउन प्रदेश प्रमुखसमक्ष समावेदन गरेपछि विशेष अधिवेशन बोलाईएको थियो ।
हिजो सत्तारुढ दल एमालेका सांसदहरुले संसद बैठक अगाडी सांसदहरुको कोरोना परिक्षण गर्नुपर्ने माग गरेपछि कोरोना परिक्षण गराएर मात्र अधिवेशन शुरु भएको हो ।
अधिवेशनमा एमालेका कृष्णवहादुर थापाले अविश्वास प्रस्ताव वाहियात ढंगले ल्याइएको र अविश्वासमा आरोप लगाउनेले एकपटक आफनो अनुहार ऐनमा हेर्नुपर्ने वताए । अप्राकृतिक राजनीतिक गठवन्धन वनाएर सत्तालिप्सामा केन्द्रति रहेर अविश्वास प्रस्ताव ल्याइएको आरोप उनले लगाए ।















कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया