उपत्यका छोडेर घर जानेको भिड (फोटोफिचर)
जुली गिरी
२०७८ वैशाख १५ गते १५:५३

काठमाडौँ । सरकारले बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएपछि काठमाडौँ छोडेर घर जानेको भिड लाग्न थालेको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा वैशख १६ गतेबाट निषेधाज्ञा गर्ने सरकारले निर्णय गरेको थियो । उपत्यकामा निषेधाज्ञा हुने भएपछि आफ्नो घर जानेको बस पार्कमा भिड लाग्न थालेको हो ।
हेर्नुहोस् तष्बिरमा उपत्यका छोडेर घर जानेको भिड








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया