नेप्सेमा ठूलो गिरावट
मेरोन्यूज
२०७८ वैशाख १५ गते १५:५७

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार दोहोरो अंकले गिरावट आएको छ ।
कोरोनाको लकडाउनले शेयर कारोबारमा त्रास सिर्जना गरेकाले रातो संकेतमा निरन्तरता छ । बुधबार बजार परिसुचक १३ दशमलब ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलब २८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ५३ प्रतिशतले कमी हो ।
कूल २ सय १५ कम्पनीको ४६ हजार ९ सय ५९ कारोबारबाट ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ३६ रुपैयाँ बराबरका ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया