पुर्व रानी कोमलको स्वास्थ्य अवस्था स्थिर
मेरोन्यूज
२०७८ वैशाख १९ गते १८:५४

काठमाडौं । कोरोना संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा गत बैशाख ७ गतेबाट उपचाररत छिन् ।
उनलाई बिहीबार प्लाज्मा दिइएको थियो । उनलाई बिहिबार प्लाज्मा थेरापी सुरु गरिएको थियो तर प्लाज्मा दिँदा पनि सुधार नभएको अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार उनलाई शरिरमा अक्सिजनको मात्रा बढ्न सकेको छैन भने प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइरहेको छ।
स्वास्थ्य स्थिर र गम्भीर रहेको छ । पुर्व राजा ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन्। उनीहरूको स्वास्थ्य सामान्य छ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया