उपत्यकाका तीन सिडिओहरु आज बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २० गते १४:०२

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु आज साँझ ६ बजे बैठक बस्ने भएको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण उपत्यकामा तिव्र रुपमा बढेसँगै जारी निषेधाज्ञालाई थप कडाई गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेको हो । निषेधाज्ञा लगाईएता पनि अनावश्यक मानिसहरु सडकमा हिँडिरहेको भन्दै त्यस थप सुध्रिणका लागि के गर्न सकिन्छ भन्ने विषयमा साँझ ६ बजे बैठक बस्ने बताईएको छ ।
काठमाडौं उपत्यकाका कुनकुन क्षेत्रमा कडाइ गर्ने र बैठकमा जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिने बताइएको छ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया