देशभर ८६५९ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २२ गते १६:२९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर आठ हजार ६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६५९ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पिसिआर परीक्षणमा आठ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी आठ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया