स्वाब दिन लाइन बसेका पुरुषको मृत्यु, रिक्सामा राखेर लगियो शव
मेरोन्यूज
२०७८ वैशाख २४ गते १६:४१

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षणका लागि लाइनमा बस्दै गर्दा बाँकेमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिकाका ५९ वर्षीय पुरुषले स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । अस्पताल ल्याउन ढिला भएकाले अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वाब दिन कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तले रिक्सामा राखेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया