प्लाज्मा दान गर्न महानगर प्रमुख शाक्यको आग्रह
मेरोन्यूज
२०७८ वैशाख २४ गते १६:४६

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्लाज्मा दान गर्न आग्रह गरेका छन् । शुक्रबार एक विज्ञप्तिमार्फत मेयर शाक्यले कोरोनाका बिरामीलाई अहिले प्लाजमाको अावश्यक रहेका दान गर्न अाग्रह गरेका हुन् ।
“यतिबेला अस्पतालमा उपचाररत धेरै बिरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरूले प्लाज्मा दान गरिदिन अपिल गर्दछु,” उनले जारी गरेको विज्ञप्तमा भनिएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया