पर्सा जिल्लामा ३४ संक्रमित भेन्टिलेटरमा
मेरोन्यूज
२०७८ वैशाख २४ गते २१:२५
काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसबाट प्रदेश २ को पर्सा जिल्ला बढी प्रभावित भएको छ । पर्सामा आजसम्म १ हजार ६११ संक्रमित फेला परेका छन् ।
संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटर र ९३ जनाका आइसियूमा उपचार भइरहेको छ । त्यस्तै १७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ४१८ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा पर्सामा ९४ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म प्रदेश २ मा ४ हजार ६१६ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया