नेपालले रुससँग माग्यो ‘स्पुतनिक लाइट’ भ्याक्सिनको विस्तृत जानकारी
मेरोन्यूज
२०७८ वैशाख २४ गते २१:३८

काठमाडौं । नेपालले रुससँग कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी मानिएको ‘स्पुतनिक लाइट’ भ्याक्सिनको विस्तृत विवरण माग गरेको छ ।
एक डोज मात्र लगाए पुग्ने र त्यसको प्रभावकारिता पनि ९० प्रतिशतभन्दा बढी रहेको उक्त रुसी खोपका बारेमा मस्कोस्थित नेपाली दूतावासमार्फत विस्तृत विवरण माग गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री ल्याउन तयारी तीव्र पारिएको जनाएको छ । बंगलादेशबाट अत्यावश्यक औषधिजन्य सामग्री सहायतास्वरुप प्राप्त हुने क्रममा रहेको पनि कार्यालयले जनाएको छ ।



सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया