२० दिने शिशुले जिते कोरोना
मेरोन्यूज
२०७८ वैशाख २६ गते १५:३७

काठमाडौं । भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए ।
यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो । नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन । १० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन् । यतिबेला बाबु गुरदीप भन्दै थिए, ‘भगवानले हाम्रो प्रार्थना सुन्नुभयो ।’ एर्जेन्सी
सम्बन्धित














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया