आइतबार, मंसिर ३०, २०८१

कोरोना संक्रमित सांसदले पनि मत दिन पाउने

मेरोन्यूज २०७८ वैशाख २६ गते १५:३८

Advertisement

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिन लागेको विश्वासको मतमा कोरोना संक्रमित सांसदले पनि मत दिन पाउने भएका छन् । संसदका २७ भन्दा वढी सांसदलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस सम्वन्धमा के गर्ने भन्नेमा सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यब्यवस्था परामर्श समितिको वैठकले कोरोना संक्रमित सांसदलाई पनि मत दिने गरी ब्यवस्था गर्ने निर्णय लिएको हो ।

यी सांसद छन् कोरोना संक्रमित

झलनाथ खनाल
मुकुन्द न्यौपाने
मायादेवी न्यौपाने
पार्वती डिसी चौधरी
राजेन्द्रप्रसाद गौतम
नन्दलाल रोका क्षेत्री
लालबाबु पण्डित
लक्ष्मणलाल कर्ण
नरमाया ढकाल
महेश बस्नेत
रामबाबु यादव
गोपालबहादुर बम
नमिता कुमारी चौधरी
शान्तिमाया तामाङ
विना कुमारी श्रेष्ठ
रेनुका गुरुङ
जुलीकुमारी महतो
रघुवीर महासेठ
किसान श्रेष्ठ
सुरेश कुमार राई
पुष्पा कुमारी कर्ण कायस्थ
भानुभक्त ढकाल
बीना मगर
भरतकुमार शाह
प्रमोद शाह
दिपकप्रकाश भट्ट
राम कार्की लगायतका सांसद कोरोना संक्रमित छन् ।

प्रतिक्रिया