थप ४ हजार २२ जनाले जिते कोरोना
मेरोन्यूज
२०७८ वैशाख २६ गते १६:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार २२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार २२ जना कोरोना संक्रमित निको भएका हुन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा ८८ जनाको मृत्यु भएको छ । देशैभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया