आज एकै दिन १३९ संक्रमितकाे मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २७ गते १८:५३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जना काेराेना संक्रमित काे मृत्यु भएको छ । याे मृत्युदर अहिलेसम्मकै उच्च हाे ।
पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ हजार ८५९ पुगेको छ ।
सम्बन्धित
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया