वीरको नयाँ भवनमा भेन्टिलेटरसहितको आइसियू वार्डको संख्या बढाउन माग
मेरोन्यूज
२०७८ वैशाख २७ गते २२:०१
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेजिडेन्ट चिकित्सकहरुले बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै वीर अस्पतालको सर्जिक भवनमा कोभिड वार्डलाई थप विस्तार गर्न र भेन्टिलेरटसहितको आइसियू बेडको संख्या बढाउन माग गरेको छ ।
रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा किरण पाण्डेय र महासचिव डा अनुप रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै संक्रमितको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।
उनीहरुले पिसिआर परीक्षणको दयरालाई बढाउन र २४ सै घन्टा पिसिआर परीक्षण हुने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।


सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया