किट अभाव हुँदा टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:१०

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावका कारण कोरोना भाइरस (कोभिड–१९)को परीक्षण रोकिएको छ ।
अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नहुँदासम्म पिसिआर परीक्षण रोकिएको जनाए पनि परीक्षण किट सकिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जनाकारी दिए । उनले भने, ‘परीक्षणका लागि किट सकिँदा पिसिआर परीक्षण रोकेका छौँ, लकडाउनले किट आइपुगेको छैन, आउने बितिकै परीक्षण सुरु गर्छौं ।’
कोरोनाको नयाँ भेरियन्ट देशभर तीव्र गतिमा फैलिएसँगै निषेधाज्ञा भएसँगै अतिआवश्यक सामाग्रीसमेत अभाव हुँदै आएको छ ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया