युनिभर्सल शिक्षण अस्पतालले अक्सिजनसहित उपचार नगर्ने
मेरोन्यूज
२०७८ वैशाख २९ गते १४:११

काठमाडौं । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ ।
अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।
दैनिक करिब ७ सय बढी हाराहारीमा अक्सिजन सिलन्डिर माग भएता पनि सो आपुर्ति गर्न यस जिल्लामा रहेका तिनवटै अक्सिजन प्लान्टहरुबाट मात्र नभई अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपुर्ति गर्न कठिनाई उत्पन्न भएको हुदाँ आज दिउँसो ४ बजेदेखि अक्सिजन दिन नसकिने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया