मुख्यमन्त्री गुरुङले लिए शपथ
मेरोन्यूज
२०७८ वैशाख २९ गते १९:१८

पाेखरा । गणडकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
गुरुङलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको मतदानको अघिल्लो दिन पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुई भन्दा वढी दलहरुलाई मिलेर बहुमतको सरकार निर्माणका लागि आज साँझसम्मको समयावधि दिएपनि सो समयावधिभित्र कुनै पनि गठबन्धनले बहुमतसिद्ध गरेर दाबी नगरेकोले धारा १६८ (३) अनुसार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
सम्बन्धित

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया