कोरोना संक्रमणका कारण नेपाल प्रहरीका असईको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३० गते १३:१८

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।
महानगरीय अपराध महाशाखामा कार्यरत देवी पुरीको आज मृत्यु भएको हो। एक हप्ताअघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका पुरीको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपत्यकामा मात्रै २४० जना प्रहरी कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया