सभामुख र सांसदहरुलाई भोलिदेखि तीनदिन ‘कोभिडसिल्ड’ दोस्रो डोज दिइने (तालिका सहित)

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई (भोलि) शुक्रबार देखि कोभिडबिरुद्धको दोस्रो डोज खोप कोभिसिल्ड लगाइदै छ । पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेको उनीहरुले (भोलि) शुक्रबार देखि तीनदिनसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ ।
सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।
संसद सचिवायले क कसले कहिले कहाँ गएर दोस्रो डोज खोप लगाउन सक्ने भनेर सूचना जारी गरेको छ ।
फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउँन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।
उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए । दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करिब १० लाख रहेको डा गौतमले बताए ।

















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया