महानगरको सबै वडामा भेरोसेल खोपको दोस्रो डोज लगाइने
मेरोन्यूज
२०७८ वैशाख ३१ गते ११:४७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।
पहिलो डोज खोप लगाउँदा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्यधिक भएको र खोप केन्द्रहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो ।
महानगरले २५ चैत २०७७ देखि १५ वैशाख २०७८ सम्म १८ वर्षदेखि ५९ वर्षभित्र खोप लगाएकाहरूले भेरोसेल खोपको दोस्रो डोज लगाउन पाउने भएको छ । खोप २ जेठदेखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।
कहिले कसको पालो



सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया