स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने
मेरोन्यूज
२०७८ जेठ १ गते १२:१४

स्याङ्जा । स्याङ्जा जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।
जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताए । रासस
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया