सिंहदरवारमा प्रधानमन्त्रीसहित सीसीएमसीको बैठक जारी
मेरोन्यूज
२०७८ जेठ २ गते १३:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितीमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप आवश्यक केही निर्णय लिने बताईएको छ ।
ओलीले हिजो साझ मात्रै स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा केन्द्रति रहेर बालुवाटारमा छलफल गरेका थिए ।
सोही छलफलका सुझावलाई समेत समेटेर आजको सिसिएमसीले थप निर्णय लिन सक्ने बताईएको छ ।
कोरोनाले अख्सिजन अभाव हुने, संक्रमितको संख्या बढ्ने र मृतकको संख्या पनि वढन थालेपछि सरकारलाई प्रभावकारी ढंगले कामा जुटन चौतर्फी दवाव वढेको छ ।
सम्बन्धित















नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया