बाँकेमा एक हप्ता निषेधाज्ञा लम्बियो
मेरोन्यूज
२०७८ जेठ ३ गते १४:०९

काठमाडौँ । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न थप एक साता निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
कोभिड–१९ को संक्रमण दर कमी नभएको भन्दै जिल्लामा थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै जाँदा परिस्थिति असहज भएकाले रोकथाम, नियन्त्रण तथा उपचारलाई व्यवस्थित बनाउन निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया