मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि, हप्ता दिनदेखि आइसोलेसनमा
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:११

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि सातादेखि आइसोलेसनमा बस्दै आएका छन् । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका हुन् ।
मुख्यमन्त्री भट्टको वैशाख २७ मा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको निजी सचिवालयले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेको जानकारी दिए ।
उनलाई खोकी, ज्वरोसहित लक्षण देखिएको छ । उनको परिवारका अरू सदस्य भने सुरक्षित रहेका छन् ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया