थप ९,२४७जनामा कोरोना पुष्टि,२१४जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:२६

काठमाडौं । नेपालमा पछिल्लो चौविस घण्टामा थप ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार १९८ र ४३४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ९ हजार २४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज थप २१४ जना संक्रमितको मृत्यु भएको छ । आइतबार १४५ जना र शनिवार १८७ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ । सोही अवधीमा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
















सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया