नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु
काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस दुर्घटना

नवलपरासी । पुर्व पश्चिम राजमागको दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डको खुर्साने खोला नजिकै सडकबाट तल बस खस्दा ४ जनाको मृत्यु भएको हो । काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस दाउन्नेको खुर्साने खोलाबाट सडकदेखि २ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेले जानकारी दिए ।
मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालीकाकि २७ वर्षिय कल्पना पुनको र रुकुम पूव सिस्ने गाउँपालिका ४ का ३६ वर्षका धनराज घर्तिको मात्र सनाखत भएको छ ।
दुर्घटनामा परी ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाईतको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याएको छ घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागी बुटवल पठाईएको प्रहरीले जनाएको छ ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया