कोरोनाका कारण बागमती प्रदेशमा २४ घण्टामा २३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ १३ गते ९:३५

काठमाडौं । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा पछिलो २४ घण्टा (बुधबार ) मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क देखाएको छ ।
काठमाडौंमा मात्र संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ६ ,काभ्रेमा ३ जना, रामेछापमा २ जना, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा १र१ जनाको मृत्यु भएको छ । हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया