सुन महंगो, चाँदी स्थिर
मेरोन्यूज
२०७८ जेठ १३ गते १२:३८

कठमाडौं । सुनको मुल्य तोलाको ७ सय रुपैयाँले बढेको छ । आज बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी भने ३ दिनदेखि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएकाले बिहीबार सुन प्रतिऔंस १ हजार ८ सय ९८ दशमलब २६ डलर भएको महासंघले जनाएको छ । चाँदी प्रतिऔंस २७ दशमलब ६७ डलर भएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया