डा. झाको ‘नसोध मलाई’ गीत सार्वजानिक (भिडिओ)

काठमाडौं । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी सम्मानमा गजेन्द्र नारायणसिंह अस्पतालका प्रमुख डा.रञ्जीत कुमार झा को ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
लामो समयदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रूपमा कार्यरत डा. झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मानमा गीत सार्वजनिक गरेका छन् । गीतमा संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोदशा चित्रणसँगै स्वास्थ्यकर्मीहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर बिरामीको उपचारमा सक्रिय छन् भन्ने सन्देश दिइएको छ । भिडिओमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।
उक्त गीतमा डा. झाको स्वर रहेको छ, भने गिरिराज निरौलाले शब्दहरु दिएका छन । यस्तै संगित डा.झा र निरौला दुबैले दिएका छन ।
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया