‘रअ’ प्रमुखको थपियो एक वर्षे पदावधी
मेरोन्यूज
२०७८ जेठ १३ गते १७:०२

काठमाडौं । भारतले भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख समन्तकुमार गोयललाई एक वर्षे पदावधि थप गरेको छ । उनलाई जुन ३०, २०२१ बाट लागु हुनेगरी एक वर्षको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
उनी सन् १९८४ सालका ब्याजी हुन् ।
नेपालमा भारत विरोधी गतिविधि तिव्र बनिरहेका बेला उनी गत साल नेपाल आएका थिए । सिधै प्रधानमन्त्रीको निम्तोमा नेपाल आएर उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेर फर्केका थिए ।
त्यसपछि नेपाल भारतका वीचमा सम्वन्ध सुधारको प्रयास भएको थियो ।
उनको म्याद थप भएको कुरा हिन्दु ले उल्लेख गरेको छ ।
सम्बन्धित
















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया