अबको दुई सातामा खोपमा ‘ब्रेक थ्रु’ हुन्छ : मन्त्री ज्ञवाली
मेरोन्यूज
२०७८ जेठ १४ गते १३:४१

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध खोपका लागि चीन र अमेरिकासँग नेपाल नजिक भएको बताएका छन् । उनले खोपका लागि दुई देशसँग छलफल भइरहेको जानकारी दिए ।
अबको २ सातासम्म खोपमा ‘ब्रेकथ्रु’ हुने उनको दाबी थियो । स्वास्थ्य पत्रकार मञ्चले कोभिड १९ को खोपको विषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोरोनाविरुद्धको खोप खरिद गर्न ३६ अर्ब रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया