राष्ट्रपति भण्डारीको अनुरोधपछि चीनबाट खोप आउँदै
मेरोन्यूज
२०७८ जेठ १४ गते १४:०४

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले दिने १० लाख खोप एक साताभित्र नेपाल ल्याइसक्ने बताएका छन् । चीनका राष्ट्रपति सी जिङपिङले नेपालमा कोरोना रोकथाम गर्न आफूहरूको दायित्व भन्दै नेपाल सरकारलाई १० लाख डोज खोप दिने बताएका थिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच ४५ मिनेट फोन वार्ता भएको थियो । फोन वार्तामा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।
मन्त्री ज्ञवालीले भने, ‘चीनबाट २ लाख खोप तिब्बत नाका हुँदै पर्सीसम्म नेपाल आइपुग्छ, बाँकी ८ लाख आगामी २ तारिकसम्म नेपाल ल्याइसक्ने छौँ ।’
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया