प्रधानमन्त्री ओलीको दाबी : ताजा जनादेशमा जानु प्रतिगमन होइन
मेरोन्यूज
२०७८ जेठ १४ गते १६:३९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । देशको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जानु पर्ने बाध्यता भएको बताउँदै सबै दललाई मिलेर सरकारमा आउन आग्रह गरे । उनले नेकपा एमालेलाई अन्तिमसम्म पनि एकता कायम गर्न लागेको तर, आफूले नसकेको बताए ।
यस्तै, प्रधानमन्त्री ओलीले पार्टीबाट निष्कासन भएका माधव नेपाल, झलनाथ खनाललगायका नेतालाई लक्षित गर्दै आफ्नै पार्टीको उम्मेदवारविरुद्ध गठबन्धन गरेको आरोप लगाएका छन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया