थापाको परिवारले प्रसाईंले दिने भनेको सहयोग नलिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १३:२२
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिने भनेको सहयोग नलिने जानकारी गराएका छन् ।

थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई नेपाल मेडिसिटी अस्पतालमा अस्पतालमा उपचार गराइरहेका छन् । उनको औषधी उपचारलगायतमा लागेको सबै खर्च बीएण्डसी कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका थिए ।
चिकित्सकहरूको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् ।
उनको सहयोगका लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको छ ।
सम्बन्धित












जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया