अखिल भारत नेपाली एकता मञ्चद्वारा गणतन्त्रको अवसरमा शुभकामना
मेरोन्यूज
२०७८ जेठ १५ गते १४:५४
काठमाडौँ । गणतन्त्र दिवसको उपलक्ष्यमा अखिल भारत नेपाली एकता मञ्च भारतका केन्द्रीय सचिव आरबी खड्काले शुभकामना दिएका छन् । उनले १४ औँ गणतन्त्रको दिवसमा शुभकामना दिएका हुन् ।
उनले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना दिएका हुन् । ‘नेपाली जनताको दशकौँ लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ, गणतन्त्र ल्याउन जीवन उत्सर्ग गर्ने सबै महान सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली,’ उनले भने, ‘वेपत्ता योद्धा र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
लामो संघर्षका बीच हासिल गरिएको गणतन्त्रले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको सचिव खड्काले बताए । उनले गणतन्त्र दिवसको अवसरमा सबैलाई एकबद्ध हुन आग्रह गरे ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया