गरिबी निवारण गर्न सवा ८ अर्ब विनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:१२
काठमाडौँ । सरकारले गरिबी निवारणका लागि ८ अर्ब २१ करोड विनियोजन गरेको छ । यस्तै, गरिबी निवारण गर्न सञ्चालन भएको सहकारीलाई सहुलियतमा ऋण दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेले गरिबी निवारण गर्न भूमि व्यवस्था तथा सहकारी व्यवस्थाका लागि ८ अर्ब २१ करोड विनियोज गरेको जानकारी दिए ।
दलीत तथा पिछडिएका वर्गलाई ध्यान दिएर सञ्चालनमा आएकाे सहकारीलाई सरकारले प्राथामिकता दिएको छ ।
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया