मेलम्ची खानेपानीका लागि ३ अर्ब ५१ करोड बजेट बिनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:५८

काठमाडौं । सरकारले मलेम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै मेलम्चीमा याङ्दी र लार्केको पानी थप गरी काठमाडौं उपत्यकामा ल्याउन उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया