साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, जसपासँगको समझदारीबारे बिफ्रिङ हुने
मेरोन्यूज
२०७८ जेठ १७ गते १५:३७

काठामडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग करिब ४ घण्टा छलफल सकाएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र २ राज्यमन्त्री दिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले जसपासँग भएको समझदारीबारे मन्त्रीहरूलाई बिफ्रिङ हुन सक्ने छ ।
सम्बन्धित
















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया