बर्दिया प्रहरीद्वारा ९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण
मेरोन्यूज
२०७८ जेठ १८ गते १६:४२

बर्दिया । बर्दियामा अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार स्वास्थ्य सामग्री वितरण गरेको छ । बर्दिया प्रहरीले बढैयाताल गाउँपालिकामा बसोबास गर्ने ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७ अनुसार कोरोना भाईरस (कोभिड १९) को महामारीबाट बच्न, उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । प्रहरीका अनुसार कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।
यसअघि जेठ १३ गते समेत राजापुर नगरपालिमा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरी परिवारका ३० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
सम्बन्धित
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया